Fill Correct Informations

13TH MUSIC KHABAR MUSIC AWARDS 2082

2026-02-10

Rs.1000

(Recent PP size or closeup face photo as given)
Note: Photo which doesn't reveal face is not accepted.
१. गीत २०८१ बैशाखदेखि २०८२ असार मसान्तभित्र प्रकाशित भएको हुनुपर्नेछ ।
२. आवेदक स्रष्टा वा कम्पनी हुनुपर्नेछ ।
३. नवप्रतिभाको हकमा २०८१ भित्र पहिलो गीत बजारमा सार्वजनिक गरिएको हुनुपर्नेछ ।
४. अवार्डमा सहभागी हुनका लागि स्रष्टाले प्रति गीत रु.१००० शुल्क बुझाउनुपर्नेछ भने अन्य विधामा रु.१०० थप गर्नुपर्नेछ ।
५. अवार्डमा सहभागी गराइएको विधामा मात्र जुरीले निर्णय गर्नेछ ।
६. अवार्डमा नीति नियमहरु आयोजक कमिटिले निर्धारण गरेबमोजिम मान्य हुनेछ भने जुरीको निर्णय अन्तिम निर्णय हुनेछ ।