Fill Correct Informations

12th Music Khabar Music Award 2081

2025-01-14

Rs.1000

I here by declare that all above mention details are correct. I promise to co-operate with the organization till the end of the event.
नियमहरु
१. अवार्डमा सहभागी हुनका लागि २०८० बैशाखदेखि २०८१ असार मसान्तभित्र बजारमा आएका गीत÷भिडियो मात्र समावेश गर्न पाइनेछ ।
२. आवेदक स्रष्टा, कलाकार वा उत्पादक हुनुपर्नेछ ।
३. नवप्रतिभाको हकमा २०८० भित्र पहिलो गीत बजारमा सार्वजनिक गरिएको हुनुपर्नेछ ।
४. अवार्डमा सहभागी हुनका लागि स्रष्टाले प्रति गीत रु.१००० शुल्क बुझाउनुपर्नेछ भने अन्य विधामा रु.१०० थप गर्नुपर्नेछ ।
५. अवार्डमा सहभागी गराइएको गीत तथा भिडियोको विधामा मात्र जुरीले निर्णय गर्नेछ ।
६. अवार्डमा नीति नियमहरु आयोजक कमिटिले निर्धारण गरेबमोजिम मान्य हुनेछ भने जुरीको निर्णय अन्तिम निर्णय हुनेछ ।